साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्य हाइकुको बथान

ऊ आएकी थी सपनीमा सुटुक्क दुखाइ मुटु ।

Nepal Telecom ad

स्खलित भयौ
जोगायो त विश्वास
टुटायौ मन ।१।

कहाँ पुरियो
विश्वासको त्यो दियो
हाम्रो सपना ।२।

बिकेर डुक्रियौ
झुकेर भुक्यौ किन
खोइ सम्मान ।३।

विरालाहरू
बाटो काटिरहन्छन्
मान्दिन् बाधा ।४।

पहिरो गयो
जनताका भविष्य
फोहोरी सत्ता ।५।

नदेखाऊ भो
फोहोरी अनुहार
घृणा पो जाग्यो ।६।

ऊ आएकी थी
सपनीमा सुटुक्क
दुखाइ मुटु ।७।

०००
अरुण -४, चरम्बी, भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छ थान बाङ्गा हाइकु

छ थान बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
वर्तमान

वर्तमान

भक्ति घिमिरे ‘दुर्बोध’
बाङ्गा हाइकु

बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
पाँच बाङ्गा हाइकु

पाँच बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
पाँच बाङ्गा हाइकु

पाँच बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
बाङ्गा हाइकुको बथान

बाङ्गा हाइकुको बथान

भक्ति घिमिरे ‘दुर्बोध’
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x