साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाङ्गा हाइकुको बथान

अटेरी साँडे सबैलाई सन्त्रास बालीको नाश ।

Nepal Telecom ad

घडीको सुई
बङ्ग्याउन खोज्दथ्यो
आफैँ बाङ्गियो ।१।

उर्लियो खोला
कसरी तर्ने होला
डुङ्गा त छैन ।२।

परेर झरी
गर्यो नि मनपरी
बैठक जारी ।३।

बाटो काटेछ
कालो ढाडे बिरालो
आफै पो ङ्यार ।४।

प्यारो उसैको
सधैँ सधैँ तगारो
पिपलपाते ।५।

उपाय छैन
पोखिनु निश्चित हो
उम्लिएपछि ।६।

छचल्कियो कि
त्यो आधा गाग्री पानी
भुइँ न भाँडो ।७।

अटेरी साँडे
सबैलाई सन्त्रास
बालीको नाश ।८।

अरुण -४, चरम्बी, भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य हाइकुको बथान

व्यङ्ग्य हाइकुको बथान

भक्ति घिमिरे ‘दुर्बोध’
छ थान बाङ्गा हाइकु

छ थान बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
वर्तमान

वर्तमान

भक्ति घिमिरे ‘दुर्बोध’
बाङ्गा हाइकु

बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
पाँच बाङ्गा हाइकु

पाँच बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
पाँच बाङ्गा हाइकु

पाँच बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x