बाङ्गो सडक कुरुप मनसाय सुन्दर भाव ।१।
ए ! सुशासन खल्ती छामछुम आगमन पो ।२।
कल्मष ठिङ्गो बाङ्गोटिङ्गो अनौठो च्याखे दाउ ।३।
जनता त्रास बेतनभोगी हात दिउसै रात ।४।
बोलीका मिठा कलुषित हृदय मनका चाम्रा ।५।
फाट्यो वादल हटेन नि तुवाँलो टालेको लुगा ।६।
रुण -४, चरम्बी, भोजपुर
Δ
Fitkauli