साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच बाङ्गा हाइकु

Nepal Telecom ad

पाखण्डी मन
नकचरो स्वभाव
उही प्रवक्ता ।१।

उल्टो कदम
भिरालो चिप्लो बाटो
अमिल्दो साथी ।२।

मनको कालो
बुद्दिमा लाग्यो जालो
सङ्कट सधैँ ।३।

वनको आगो
मनको ज्वारभाटा
खोलाको गीत ।४।

चुहिने छानो
तप्केनमुनि बाली
नेताको बोली ।५।

अरुण -४, चरम्बी, भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य हाइकुको बथान

व्यङ्ग्य हाइकुको बथान

भक्ति घिमिरे ‘दुर्बोध’
छ थान बाङ्गा हाइकु

छ थान बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
वर्तमान

वर्तमान

भक्ति घिमिरे ‘दुर्बोध’
बाङ्गा हाइकु

बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
पाँच बाङ्गा हाइकु

पाँच बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
बाङ्गा हाइकुको बथान

बाङ्गा हाइकुको बथान

भक्ति घिमिरे ‘दुर्बोध’
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x