साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाक

फेरि अनुहार जुध्यो।अझै निक्कै नियालेर हेरिरही सरलाले । बाल मिलाउदै सम्पन्नले सोध्यो ,“के म राम्रो छु ?“ सरलाले उत्तर दिइ, “राम्रो त त्यस्तै हो नाक चै साह्रै लामो रहेछ र हेरेको नि।“

Nepal Telecom ad

बाटोमा अचानक भेट भयो। दुबैले हेराहेर गरे । निक्कै पर पुगुन्जेल फर्की फर्की अचम्म मानेर हेरी। उ माक्ख परेर मन्द मुस्कान दिइरह्यो। नाम सोध् यो।उसले बताई,“म सरला ।“ “आहा !कति राम्रो नाम रहेछ“ सम्पन्नले भन्यो।

“हो र“ भन्दै सरला फटाफट आफ्नो बाटो लाग्ने प्रयास गरी। पछ्याउँदै सरलासगै लाग्यो। फेरि अनुहार जुध्यो । अझै निक्कै नियालेर हेरिरही सरलाले ।

बाल मिलाउदै सम्पन्नले सोध्यो ,“के म राम्रो छु ?“
सरलाले उत्तर दिइ,“राम्रो त त्यस्तै हो नाक चै सार्है लामो रहेछ र हेरेको नि।“

बेलबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
म आधुनिक मान्छे

म आधुनिक मान्छे

तिला लेकाली
कसरी बदलियौ हँ ?

कसरी बदलियौ हँ ?

तिला लेकाली
आमा बनेको दिन

आमा बनेको दिन

तिला लेकाली
केही हाइकु

केही हाइकु

तिला लेकाली
हाइकुको बथान

हाइकुको बथान

तिला लेकाली
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x