साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

Nepal Telecom ad

१.
बगरमा फुल्नेहरू सबै सबै काँस हुन सक्दैन
ठूलो अण्डा पार्दैमा कुखुरा हाँस हुन सक्दैन
के पो हुन्छ र, आफ्नो भाउ चुरीफुरी देखाएर ?
जति नै बढे पनि निँगालोले बाँस हुन सक्दैन ।

२.
विसङ्गत वर्तमानले रेटिएको के कुरा गर्नु हो
कमजोर निर्बलमा समेटिएको के कुरा गर्नु हो
म जवाफ दिनेवाला छैन, हालखबर सोधेपनि
आफूबाट स्वयं म लखेटिएको के कुरा गर्नु हो।

३.
भुटुन हराएछ साथै ज्वानो हराएछ
पाथी हराए सँगसँगै मानो हराएछ
आधुनिकताको दौड खुब चलिरहँदा
ठेकी मदानी फिर्के ओदानो हराएछ ।

४.
बाढी पसेछ कठै! बेंसी टारी हराएछ
प्लटिङ भएछ र पाखो बारी हराएछ
कच्चा सोचको भीड अत्याधिक हुँदा
पुङ, घ्याम्पो, काठको आरी हराएछ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x