साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रान्ति

तिम्रा हर समय विरुद्ध क्रान्तिको लाभा जन्माएर जनबोली घन्काउँदै जुलुस निकालेर कालो रूप तिम्रो सधैंका लागि सत्ता तिम्रो विध्वंश पार्ने छु ।

Nepal Telecom ad

रेहित सैजु :


लड्छु
सदैव
निरन्तर
लडिरहन्छु
तिम्रा ती कर्तुत
तिम्रा ती अपराध
पापका हवेलीहरू
भुइँमा नढलाएसम्म
तिम्रा हर समय विरुद्ध
क्रान्तिको लाभा जन्माएर
जनबोली घन्काउँदै
जुलुस निकालेर
कालो रूप तिम्रो
सधैंका लागि
सत्ता तिम्रो
विध्वंश
पार्ने
छु ।

०००
रामेछाप, हाल काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

मन पर्‍यो मन पर्यो मन पर्यो मलाई मन पर्यो

Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
नेतासेवा

नेतासेवा

रेहित सैजु
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x