साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कुविचार कुकृत्यलाई मासिदिँदा कसो होला.. हृदयमा मातृत्व भाव टाँसिदिँदा कसो होला.. समृद्धि र उन्नतिका कुरा हामीले धेरै गर्‍यौँ भ्रष्ट नरपिचासलाई फासी दिँदा कसो होला... !

Nepal Telecom ad

रेहित सैजु :

१.
हामीले आफ्नै कुभलो चिताएका रहेछौँ
नारकीय जिन्दगानी, बिताएका रहेछौँ
सच्चाइँ त हामीबाट निकै दूरमा रहेछ
हामीले त भ्रष्टलाई पो जिताएका रहेछौँ ।

२.
कुविचार कुकृत्यलाई मासिदिँदा कसो होला..
हृदयमा मातृत्व भाव टाँसिदिँदा कसो होला..
समृद्धि र उन्नतिका कुरा हामीले धेरै गर्‍यौँ
भ्रष्ट नरपिचासलाई फासी दिँदा कसो होला… !

३.
मुखले साथ दिन्छु भन्नेहरु अविछिन्न पाइन्छ
अलिकति ऋण माग्नुस् त साथी चिन्न पाइन्छ
यो अनौठो सहर हो जति नै गलत काम गर्नुस्
आफूसँग गाँठ छ भने न्यायलय किन्न पाइन्छ ।

०००
रामेछाप, हाल काठमाडौं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

गज्जब

Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

लौ जा !! ठोकेकै हो ।

Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
नेतासेवा

नेतासेवा

रेहित सैजु
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
2
0
Would love your thoughts, please comment.x
()
x