साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

तराई सकियो मधेश सकियो हेर्दाहेर्दै हाम्रो परिवेश सकियो नेताहरूको चलखेलले गर्दा, ख्यालख्यालैमा देश सकियो ।

Nepal Telecom ad

रेहित सैजु :

१.
इमान हरायो स्वाभिमान हरायो
संस्कृति सँगसँगै पहिचान हरायो
बाँकि रह्यो के गणतन्त्र नेपालमा
राष्ट्रप्रेमी देशभक्त सन्तान हरायो ।

२.
तराई सकियो मधेश सकियो
हेर्दाहेर्दै हाम्रो परिवेश सकियो
नेताहरूको चलखेलले गर्दा,
ख्यालख्यालैमा देश सकियो ।

३.
हुनुपर्ने भन्दा ज्यादा नहुनु पर्ने भा’छ
देश यो रक्तखोलीले धुनु पर्ने भा’छ
गणतन्त्र प्रजातन्त्र भनेर नि के गर्नु
फेरि पनि नेपालीले रुनु पर्ने भा’छ ।

०००
रामेछाप, हाल काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

क्या बात क्या बात !!!

Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
नेतासेवा

नेतासेवा

रेहित सैजु
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
1
0
Would love your thoughts, please comment.x
()
x