साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

मनपरी उपद्रो गर्नलाई खुब जान्नु पर्ने रै’छ छक्याएर जनलाई आफूतिर तान्नु पर्ने रै’छ नेता बन्छु भनियो तर अहँ सिद्धान्त पुगेन, गाईलाई गधा, गधालाई गाई मान्नु पर्ने रै’छ ।

Nepal Telecom ad

रेहित सैजु :

१.
स्थिरताको दियो बाल्ने नायक चाहिएको छ
समान हक अधिकार विधायक चाहिएको छ
अहिलेको आवश्यकता केवल यत्ति हो हजुर,
एकताको गीत गाउने गायक चाहिएको छ ।

२.
मनपरी उपद्रो गर्नलाई खुब जान्नु पर्ने रै’छ
छक्याएर जनलाई आफूतिर तान्नु पर्ने रै’छ
नेता बन्छु भनियो तर अहँ सिद्धान्त पुगेन,
गाईलाई गधा, गधालाई गाई मान्नु पर्ने रै’छ ।

३.
तिम्रो फुर्ती तिम्रो धाक पानीको फोका जस्तै देखेँ
तिम्रा ती विचार बलि चढाएको बोका जस्तै देखेँ
के धरौटी राखेका छौ र, तिम्रो विश्वासमा पर्नु अब ?
वास्तवमा तिमी त फाल्न लागेको पोका जस्तै देखेँ ।

०००
रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
नेतासेवा

नेतासेवा

रेहित सैजु
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x