साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच बाङ्गा हाइकु

Nepal Telecom ad

आफैँले हाम
चारैतिर नजर
थोत्रिए आशा ।१।

शिरमा डोको
रहरको त्यो पोको
रित्ता वर्तन ।२।

उत्पात गर्मी
तरतर पसिना
डोको खर्पन ।३।

पटुकी साथी
साँझमा चुल्हो खाली
दिउसो काम ।४।

चिसो वतास
चौतारीको सयल
झुसिलकिरा ।५।

अरुण -४, चरम्बी, भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य हाइकुको बथान

व्यङ्ग्य हाइकुको बथान

भक्ति घिमिरे ‘दुर्बोध’
छ थान बाङ्गा हाइकु

छ थान बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
वर्तमान

वर्तमान

भक्ति घिमिरे ‘दुर्बोध’
बाङ्गा हाइकु

बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
पाँच बाङ्गा हाइकु

पाँच बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
बाङ्गा हाइकुको बथान

बाङ्गा हाइकुको बथान

भक्ति घिमिरे ‘दुर्बोध’
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x