साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन दनक

Nepal Telecom ad

एक
पास भो पास भो
खै के के खास भो
सरकारको खेल न हो
देश सत्यनाश भो ।

दुई
फेल भो फेल भो
जाल र झेल भो
आफ्नै पोष्टमा गोल गर्ने
आत्मघाती खेल भो ।

तीन
खबरदार खतरामा देश छ
पहिरो मुनी देश अडेश छ
जनता हारेको हार्यैछन यहाँ
नेता विरुद्ध अविश्वासको केश छ ।

दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहाड, उन्यू र म

पहाड, उन्यू र म

धनकुटे कान्छा
कवि आफैँ, पत्थर भएको छ

कवि आफैँ, पत्थर भएको...

धनकुटे कान्छा
भूइँमान्छेका कुरा

भूइँमान्छेका कुरा

धनकुटे कान्छा
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x