साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि आफैँ, पत्थर भएको छ

कस्ले सोध्यो र चोट फूलको, डोबलाई यहाँ मरेपछि मालामा ऊ, अमर भएको छ ।

Nepal Telecom ad

खोप्दा खोप्दै कवि आफैँ, पत्थर भएको छ
मूर्तिकारको घाउ भर्खर, मत्थर भएको छ ।

कवि, प्रेमी, पागल सबै, सबै जायज देख्छन्
नाजायज मुस्कान हेर, जब्बर भएको छ ।

नखेल्नु कमलो मनसँग, नखेल्नु काँडासँग
सधैँ मग्मगाउने पसिना जो, अत्तर भएको छ ।

कस्ले सोध्यो र चोट फूलको, डोबलाई यहाँ
मरेपछि मालामा ऊ, अमर भएको छ ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहाड, उन्यू र म

पहाड, उन्यू र म

धनकुटे कान्छा
भूइँमान्छेका कुरा

भूइँमान्छेका कुरा

धनकुटे कान्छा
तीन दनक

तीन दनक

धनकुटे कान्छा
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x