साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धुतारे छ उस्तै नजानी पुजेछाैँ

अझै शब्दका जाल बुन्दै छ जाली बतासे कथुर्ने नजानी बगेछाैँ उनी काउछाेनै नजानी भिरेछाैँ चिलाएर फाल्नै नजानी गिरेछाैँ ।

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

पुवाँलाे कि पाङ्ग्राे नजानी उनेछाैँ
सुदाे हाे कि ग्वाङ्ग्राे नजानी चुनेछाैँ

जुनै साधु आअाेस् छ कानै चिरेकाे
धुतारे छ उस्तै नजानी पुजेछाैँ

बडाे सादगी बाहिरी लाग्छ याेगी
मिल्याे सर्वभाेगी नजानी रहेछाैँ

मिठा छन् कुरा तेल घस्ने तिलस्मी
कतर्नाे छ भित्री नजानी बसेछाैँ

थपिस् मङ्गले ढङ्गले दु;ख आफैँ
पिलाे गाँडकाे भाे नजानी सहेछाैँ

अझै शब्दका जाल बुन्दै छ जाली
बतासे कथुर्ने नजानी बगेछाैँ

उनी काउछाेनै नजानी भिरेछाैँ
चिलाएर फाल्नै नजानी गिरेछाैँ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
5 months ago

उनी काउछाेनै नजानी भिरेछाैँ
चिलाएर फाल्नै नजानी गिरेछाैँ । Wow

Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
1
0
Would love your thoughts, please comment.x
()
x