साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुन्नी कहाँ फरार भयो होला !!

हुनै नपाइ फेरि सुरू हिजोआज उज्यालोको चर्चा ! रातको त्यो कालिमा कुन्नी कहाँ फरार भयो होला !! लुटिन थालेपछि इज्जत अचेल दिउँसै चेलीको यहाँ ! नाहक किन बदनाम सधैँ त्यो अन्धकार भयो होला !!

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल :

ख्याल ख्यालमै आँखा कसरी चार भयो होला !
जीत भयो कि कुन्नी हाम्रो हार भयो होला !!

थिएँ पुजारी म केवल तिम्रो त्यो मोहक रूपको !
मेरो हैन, कलुषित बरु तिम्रै विचार भयो होला !!

फुट्यो होला पहिले हामी दुवैको संयमको बाँध !
सानो सियो त्यो अनि पो त तरवार भयो होला !!

छिया छिया जो पारेथ्यौ तिमीले मेरो यो मुटुलाई !
बाँडि लिन्छु भन्नेहरू भन कति तयार भयो होला !!

हुनै नपाइ फेरि सुरू हिजोआज उज्यालोको चर्चा !
रातको त्यो कालिमा कुन्नी कहाँ फरार भयो होला !!

लुटिन थालेपछि इज्जत अचेल दिउँसै चेलीको यहाँ !
नाहक किन बदनाम सधैँ त्यो अन्धकार भयो होला !!

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x