साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई थप्पड

Nepal Telecom ad

एक
ठुलेले पदक पाएछ !

यसपाली त हाम्रो ठुलेले पनि पदक पाएछ,
दुनियामा खासखुस भो- कसको पो गीत गाएछ,
भएको सान मान पहिचान जति सबै पखालेर –
कुहिएको बोरामा विचरो ऊ डुङ्डुङ्ती गन्हाएछ ।

दुई
बबाल भए

कोही लाल भए, कोही दलाल भए,
जताबाट हेर्यो, उस्तै सवाल भए,
ज्ञान सुनिदेंन, विज्ञान बुझिदेंन अचेल-
चर्क़ो स्वर हुनेहरू बबाल भए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
बेलाकाे बाेली- १६८

बेलाकाे बाेली- १६८

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x