साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्रिटुक्तक

साचोँ नबुझी किन सान आयो चोरी ठगीको गुणगान आयो भुल्नै नसक्ने जति छन् तिनै हुन् बोकेर झोला हनुमान आयो ॥

Nepal Telecom ad

आचार साझा र विचार साझा
बाँडेर हिँड्छौँ उपहार साझा ।
विस्तारवादी अतिचारवादी
तोडेर गर्ने प्रतिकार साझा ॥
१

प्राचीनतामा अनुराग देख्ने
छौ गर्व गर्दै शुभमार्ग छेक्ने ।
साँच्चै भलाद्मीपनका तिमी छौ
लौरो अरूकै भन के छ टेक्ने??
२

साचोँ नबुझी किन सान आयो
चोरी ठगीको गुणगान आयो
भुल्नै नसक्ने जति छन् तिनै हुन्
बोकेर झोला हनुमान आयो ॥
३

०००
बागमती ५, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x