डा. ऋषि बस्ताकाेटी :
गर्न त आजसम्म धेरै थोक पो गरिए झैं लाग्छ, एकै ठाउँमा मात्र हैन, धेरैतिर छरिए झैँ लाग्छ, उकालो ओरालो भिरालो सबै सबै हिँडियो र त सपनाहरू कति रित्तिए, कति भरिए झैं लाग्छ।
०००
Δ
Fitkauli