डा. ऋषि बस्ताकाेटीबेलाको बोली- ९७
अनावश्यक कोरिदिएको बिभाजनको रेखा मान्न विवश छ यो दुनिया तिमीले पटकपटक गर्ने यो कित्ताकाट गलत हो भन्ने मानिस चाहिएको छ।

डा. ऋषि बस्ताकाेटी :
अझै पनि तिमीले पढाएको पाठ गलत हो भन्ने मानिस चाहिएको छ,
तिम्रो गणितको सोह्र दुना आठ गलत हो भन्ने मानिस चाहिएको छ,
अनावश्यक कोरिदिएको बिभाजनको रेखा मान्न विवश छ यो दुनिया
तिमीले पटकपटक गर्ने यो कित्ताकाट गलत हो भन्ने मानिस चाहिएको छ।
०००
Subscribe
Login
0 Comments
Oldest




































