तेजप्रसाद सुवेदी र राधा सुवेदीका सुपुत्र कुभिण्डेली २०२९ असार १३ गते रावाबेसी, खाेटाङमा जन्मिनु भएको हो । नेपाली विषयमा एम.एड. सम्मकाे योग्यता हासिल गर्नु भएका कुभिण्डेली शिक्षण पेशामा सम्बद्ध हुनुहुन्छ । उहाँको पहिलो कविता ‘के हो क्रान्तिकारी ?’ (२०५२) विवेचना दैनिक पत्रिकामा प्रकाशित भएको थियो भने हालसम्म झण्डै डेढदर्जन साहित्यिक कृतिहरू प्रकाशित भएका छन् । कोशी प्रदेश सरकारबाट प्रतिभा पुरस्कार तथा सम्मान २०७८ ले सम्मानित उहाँ अन्य दर्जनजति साहित्यिक सम्मान तथा पुरस्कारद्वारा पुरस्कृत हुनुहुन्छ ।
जल्नेहरू जल्दै गरून्
भानुभक्त कुभिण्डेली : झिँगाहरू कराइरहे डिँगालाई डराइरहे डिँगाले किन टेर्थ्यो ? झिँगातिर किन हेर्थ्यो ? झिँगाले
पुरा पढ्नुहाेस्आफैँ गनायो भने
भानुभक्त कुभिण्डेली : के नै बोल्न सकिन्छ ट्याप्प मुखमा पट्टी लगाएपछि । बाटो हिँड्न कहाँ सकिन्छ
पुरा पढ्नुहाेस्इन्द्रेनीका रङ्गहरू
भानुभक्त कुभिण्डेली : आकाशको क्षितिजमा देखिने इन्द्रेनीमा सात रङहरू हुन्छन् होला, तर मेरो इन्द्रेनीमा अनगिन्ती रङहरू
पुरा पढ्नुहाेस्सिङ्गापुर चाहिँदैन
भानुभक्त कुभिण्डेली : तिमी त साह्रै विद्वान् रहेछौ एक्लै भिडेर प्रथम भएछौ मलाई गोरु ब्याउँछ भन्यौ,
पुरा पढ्नुहाेस्

bhanubhakata kubhindeli



























