साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जल्नेहरू जल्दै गरून्

टाढाका अनजान मित्रु देखिन्छन् नजिकका चिनजान शत्रु देखिन्छन् जसलाई अमूल्य हिरा ठानिन्छ नि, तिनै पछि बेकारका पत्रु भेटिन्छन् ।

Nepal Telecom ad

भानुभक्त कुभिण्डेली :

झिँगाहरू कराइरहे
डिँगालाई डराइरहे
डिँगाले किन टेर्थ्यो ?
झिँगातिर किन हेर्थ्यो ?

झिँगाले खेदो गर्न छोडेन
डिँगाले अफ्नो गन्तव्य मोडेन
झिँगाको सरापले डिँगो मरेन
तर झिँगाले पश्चात्तापसम्म गरेन ।

टाढाका अनजान मित्रु देखिन्छन्
नजिकका चिनजान शत्रु देखिन्छन्
जसलाई अमूल्य हिरा ठानिन्छ नि,
तिनै पछि बेकारका पत्रु भेटिन्छन् ।

लेख्ने मेरो नशा भयो
लेख्दा उल्टै दशा भयो
लेख्दा केही टाढा हुन्छन्
काेही आफैँ शत्रु बन्छन् ।

जल्नेहरू जल्दै गरून्
बल्नेहरू बल्दै गरून्
सिर्जनाको गमलामा
फुल्नेहरू फुल्दै गरून् ।

०००
भद्रपुर-१०, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र आयो भन्छन्

गणतन्त्र आयो भन्छन्

भानुभक्त कुभिण्डेली
कसले के बिराए ?

कसले के बिराए ?

भानुभक्त कुभिण्डेली
मनको प्यास

मनको प्यास

भानुभक्त कुभिण्डेली
डस्नेहरू छन् यहाँ

डस्नेहरू छन् यहाँ

भानुभक्त कुभिण्डेली
भोकै बस तिमी बरु

भोकै बस तिमी बरु

भानुभक्त कुभिण्डेली
भाने ! तँ लेख्दै नलेख्

भाने ! तँ लेख्दै...

भानुभक्त कुभिण्डेली
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x