बद्रिकुमार शर्मा र आशा अर्ज्याल शर्माका सुपुत्र मनीषकुमार २०३० मङ्सिर २० गते रावाबेसी, विराटनगरमा जन्मिनु भएको हो । उहाँ हाल मध्यपुर ठिमी, लोकन्थलीमा बस्नुहुन्छ ।अध्यापन पेशामा सम्बद्ध शर्माका दुई लघुकथासङ्ग्रह ‘हराएको सहर’ र ‘खास्टो’ प्रकाशित भएका छन् ।
विषाक्त
मनीषकुमार शर्मा ‘समित’ : गोमन हतारिँदै झाडीभित्र पस्यो । “हैन किन आत्तिएर भागेको ?” उसलाई रोक्दै
पुरा पढ्नुहाेस्नैतिकता
मनीषकुमार शर्मा ‘समित’ : एक जल्दोबल्दो युवा नेता कुर्लिदै थिए - “तपाईंले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ
पुरा पढ्नुहाेस्विषाक्त
मनीषकुमार शर्मा ‘समित’ : गोमन हतारिँदै झाडीभित्र पस्यो । “हैन किन आत्तिएर भागेको ?” उसलाई रोक्दै
पुरा पढ्नुहाेस्

manish-sharma
























