साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विषाक्त

“त्यसो हैन । मनुष्यमा चेतना आएको छ । अझ, तिमी त सर्पराज, एक थोपा र्‍याल मात्र पर्यो भने पनि ऊ परमधाम पुग्छ ।“ धामनले ढाडस दिन खोज्यो ।

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

गोमन हतारिँदै झाडीभित्र पस्यो ।

“हैन किन आत्तिएर भागेको ?” उसलाई रोक्दै मित्र धामनले सोध्यो ।

“डराउनै पर्यो नि । देख्यो कि मारिहाल्छ ।“ उसले हतासमा जवाफ दियो ।

“त्यसो हैन । मनुष्यमा चेतना आएको छ । अझ, तिमी त सर्पराज, एक थोपा र्‍याल मात्र पर्यो भने पनि ऊ परमधाम पुग्छ ।“ धामनले ढाडस दिन खोज्यो ।

“खै के भन्नु ? केही दिनअघि मात्र उसले बाटो छेक्दा मैले डसेको थिएँ …“

“अनि ?”

“अनि के हुनु नि । उसलाई त केही भएन । मलाई भने तीन दिनसम्म असह्य पीडा भयो ।“

०००
मध्यपुर ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
0
Would love your thoughts, please comment.x
()
x