साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपूर्व झोली

“तिमी नेता हो ?” “हो प्रभु, कसरी थाहा भयो हजुरलाई ?” भिक्षुले अचम्म मान्दै सोधे “यो तिम्रो झोलीमा जति हाले पनि भरिँदै भरिदैन ।”

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

“लौ ब्रह्मा, सृष्टीकर्ता तिमी नै हौ । यो समस्याको निवारण पनि तिमी आफै गर ।” दुवै शिव र बिष्णुले दिएको जिम्मेवारी पुरा गर्न आवश्यक अन्नपात, असर्फी बोकेर ब्रह्मा मर्त्यलोक झरेका थिए ।

गरिबी निवारणको लागि स्वयम् मर्त्यलोकमा झरेको थाहा भएपछि भिक्षाटनहरूको ताँती नै लाग्यो ।
ब्रह्माले आफ्नै हातले दान दक्षीणा दिन सुरु गरे । उनलाई पहिलो भिक्षुलाई दान दिन नै निकै सकस पर्‍यो । थकित हुँदै सोधे –
“तिमी नेता हो ?”
“हो प्रभु, कसरी थाहा भयो हजुरलाई ?” भिक्षुले अचम्म मान्दै सोधे
“यो तिम्रो झोलीमा जति हाले पनि भरिँदै भरिदैन ।”

०००
मध्यपुर ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
अवमूल्यन

अवमूल्यन

मनीषकुमार शर्मा ‘समित’
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x