साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अवमूल्यन

हजुरबा मुसुमुसु हाँस्दै नजिकैको दैनिक पत्रिकाको शीर्ष लेखमा आँखा लगाउन थाले - लेखको शीर्षक थियो - पाँचहजार घुस लिँदालिँदै कर्मचारी पक्राउ..... ।

Nepal Telecom ad

मनीषकुमार शर्मा :

हजुरबा र नातिको हाजिरीजवाफ चलि नै रहन्थ्यो । आज पनि बिहानैदेखि चलेको थियो ।
“हजुरबा ल भन्नुस् त हजार ठुलो कि करोड ?” अचानक नातिले प्रश्न गर्‍यो ।
“कहाँ ? नेपालमा कि विदेशमा ?” हजुरबाले प्रतिप्रश्न गरे ।
“जहाँ भएपनि ।” नातिले जवाफ दियो ।

“नेपालमा भए हजार ठुलो विदेशमा भए करोड” हजुरबाले सहज जवाफ दिए ।
“ह्या…! हजुरबालाई केही पनि आउँदैन रहेछ । अनुहार चाउरी परिसक्यो अहिले सम्म हजार ठुलो कि करोड थाहा नै छैन । त्यही भएर त कमाउन नसक्नु भएको रहेछ ।” नाति खित्का छाड्दै र हजुरबालाई गिज्याउँदै अर्को कोठातिर लाग्यो ।

हजुरबा मुसुमुसु हाँस्दै नजिकैको दैनिक पत्रिकाको शीर्ष लेखमा आँखा लगाउन थाले –
लेखको शीर्षक थियो – पाँचहजार घुस लिँदालिँदै कर्मचारी पक्राउ….. ।

०००
मध्यपुर ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x