साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुक्छ

‘हो, हो, आफूसँग त्यही कट्टु मात्र छ भने र, साँच्चै अप्ठ्यारै पर्‍यो भने रणध्वज दाइलाई सम्झिनु पर्छ बाथरुमको चुकुल सम्झेरै राम्ररी लगाउनु पर्छ अनि चिसो पानीमा धोएर गिजरको तातो पानीमा चोबल्दा कट्टु नसुकेर हुन्छ ?

Nepal Telecom ad

ईश्वर पोखरेल :

रणध्वज दाइ
भित्री वस्त्र नलिइकन
बाथरुममा नुहाउन पस्थ्यो
र, जस्तो पस्थ्यो, उस्तै निस्किन्थ्यो ।
हामी आश्चर्यमा गर्थ्याैं र मुखामुख गर्थ्याैं।
रणध्वज हाम्रो अनुहार पढ्थ्यो र भन्थ्यो—
‘हेर केटा हो, कट्टु चिसो पानीमा धोएर
गिजरको तातो पानीमा चोबल्नु पर्छ; सुक्छ ।’

रणध्वजको कुरामा सही थापेर वसन्ते भन्ने गर्थ्याे —
‘हो, हो, आफूसँग त्यही कट्टु मात्र छ भने
र, साँच्चै अप्ठ्यारै पर्‍यो भने
रणध्वज दाइलाई सम्झिनु पर्छ
बाथरुमको चुकुल सम्झेरै राम्ररी लगाउनु पर्छ
अनि चिसो पानीमा धोएर
गिजरको तातो पानीमा चोबल्दा कट्टु नसुकेर हुन्छ ?
सुक्छ ।’

०००
बोझेपोखरी, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आउँछु भन्दाभन्दै

आउँछु भन्दाभन्दै

ईश्वर पाेखरेल
कुखुरो : घडी चरो कि विकासे चरो ?

कुखुरो : घडी चरो...

ईश्वर पाेखरेल
लुङ्गी : न टाँक न इजार

लुङ्गी : न टाँक...

ईश्वर पाेखरेल
भोट

भोट

ईश्वर पाेखरेल
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x