साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शून्यक

केहीबेरको सोचमग्न पछि उनी मुसुक्क हाँसे र उत्तर पुस्तिकामा उत्तर लेखे - “सपनाहरू बनाएँ अनि जनतालाई तिनै सपनाहरूको मलामी बनाएँ.... ”

Nepal Telecom ad

मनीषकुमार शर्मा :

विश्वव्यापीरूपमा सत्यताको परिक्षा सञ्चालन थियो । गलत उत्तरमा दिएमा निकै ठुलो सजायको भागिदारी हुनुपर्ने नियम राखिएको थियो । विश्वका सम्पूणर् राजनेता परिक्षामा सहभागी थिए । प्रश्न एउटै थियो –

“तपाईंले आफ्नो देश र जनताको लागि के गर्नुभयो ?”

सबै राष्ट्रका परिक्षार्थीलाई उत्तर सहज थियो र आ-आफ्नो पुस्तिकामा आ-आफूले गरेका प्रगति विवरण लेख्न कलम दौडाए ।

प्रश्नपत्र पढेर नेपाली प्रतिनिधिको खलखल पसिना आयो र आफैभित्र प्रश्र गर्न थाले –

“साँच्चै मैले के गरेँ ?”

केहीबेरको सोचमग्न पछि उनी मुसुक्क हाँसे र उत्तर पुस्तिकामा उत्तर लेखे –

“सपनाहरू बनाएँ अनि जनतालाई तिनै सपनाहरूको मलामी बनाएँ…. ”

०००
मध्यपुर ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
अवमूल्यन

अवमूल्यन

मनीषकुमार शर्मा ‘समित’
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x