साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इमान

बजार बजारमा घुम्छौ फेर्दछौ ग्राहक घरिघरि छौ तिहुन चखुवा जस्तै दिन सक्नेभए दण्ड सौ कोर्रा कुट्ने थिएँ झुण्ड्याउने थिएँ अपतृण हौ ।

Nepal Telecom ad

मिलन बोहोरा :

के
मोल
लगाऊँ
भ नि दे ऊ
बिकाऊ रैछौ
इमान हाटमा
लिलामीमा तौलिन्छौ
किन्दछन् महाचोरले
बजार बजारमा घुम्छौ
फेर्दछौ ग्राहक घरिघरि
छौ तिहुन चखुवा जस्तै
दिन सक्नेभए दण्ड
सौ कोर्रा कुट्ने थिएँ
झुण्ड्याउने थिएँ
अपतृण हौ
समाजको
देशको
तिमी
नै ।

०००
आसाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विभीषणको भेषमा

विभीषणको भेषमा

मिलन बाेहाेरा
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x