साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विभीषणको भेषमा

देशद्रोही बस्छन् धेरै ऐशमा, लड्ने छन कानुनको ठेसमा, थुनामा पर्छन् कानुनी आदेशमा, खोजेर निकालूँ सबैलाई जोपनि छ विभीषणको भेषमा ।

Nepal Telecom ad

मिलन बोहोरा :

आजादी आयो देशमा,
गुलामी भागो शेषमा,
छैनन् मान्छे हरेसमा,
तर दुर्भाग्य हेर देशको
अझै छन धेरै विभीषणको भेषमा ।

खुसहाली छ स्वदेशमा,
जानू पर्दैन परदेशमा,
भरोसा छ हाम्रो नरेशमा,
तर दुर्भाग्य हेर देशको
अझै छन् धेरै विभीषणको भेषमा ।

देशद्रोही बस्छन् धेरै ऐशमा,
लड्ने छन कानुनको ठेसमा,
थुनामा पर्छन् कानुनी आदेशमा,
खोजेर निकालूँ सबैलाई
जोपनि छ विभीषणको भेषमा ।

हार्ने छन वैरी अवशेषमा,
मर्ने छन आन्तरिक क्लेशमा,
हार्ने छन सबै जनादेशमा,
जति पनि छन घर आँगनमा
भातृघाती विभीषणको भेषमा ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
इमान

इमान

मिलन बाेहाेरा
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x