साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो गोरु !

आहाल बस्छु भन्दै पानी भित्र पस्छ कहिले रुन्छ कहिले हाँस्छ नौटङ्की गर्छ सबै जनाले घेरा हालौँ कम्मर कसेर कसले नार्न सक्छ हजुर हेर्छु बसेर ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

यौटा गोरुले अर्को गोरु चिन्न सकेन
हिँड्नु पर्ने मेलोमा हिँड्न सकेन

बस्छु भन्छ ओथारोमा चल्ला कोरल्न
कस्तो गोरु पर्‍यो हजुर ट्वाल्ल परेँ म ।

खेत जोत्न हिँड भन्यो पाखातिर कुद्छ
बलमा पनि कमजोर छ निहुँ खोज्दै जुद्छ

देशभरि जुद्धा जुद्धै गोरु पर्‍यो थला
जोत्नु पर्ने धेरै थियो के पो गर्ने होला

कहिले हुन्छ सिन्दुरे कहिले पुत्ले पाङ्ग्रे
संसदभित्र छिर्छु भन्छ खान नपाको नाम्ले

साथी खोज्दै हिँडेको रे मीत लगाउन
कस्तो गोरु पर्यो हजुर छक्क परेँ म

थलो सर्न बल गर्छ मीठो मीठो खान
हवाईजहाज चढ्छु भन्छ विदेशतिर जान

आहाल बस्छु भन्दै पानी भित्र पस्छ
कहिले रुन्छ कहिले हाँस्छ नौटङ्की गर्छ

सबै जनाले घेरा हालौँ कम्मर कसेर
कसले नार्न सक्छ हजुर हेर्छु बसेर ।

०००
९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x