साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

रोग निको पार्न सुई लगाउनु पर्ने बलियो देखाउन फुँई जगाउनु पर्ने कस्तो परिवेशमा बाचेका छौँ हामी गर्न नसक्ने केही बुई चढाउनु पर्ने ।

Nepal Telecom ad

नवराज पौडेल :

१.
फुलमाला लाउनु पर्ने मान्छे जेलमा सामेल हुने भए
अभियोग लाउनु पर्ने मान्छे खेलमा सामेल हुने भए
कस्तो थिती बनायौँ हामीले, हाम्रो समाज देशमा
खेलको रेफ्री बन्नु पर्ने मान्छे झेलमा सामेल हुने भए !

२.
कुकुरले हड्डी खोसि एक्लै कुना पसि खान्छ
बाघले सिकार गरि लुक्दै झाडि धसि खान्छ
मनुवा ठूलै पुरूषार्थ गरेँ भनी निच्याई निच्याई
खसी कुखुरा… अरू फेसबुकमा बसि खान्छ ।

३.
रोग निको पार्न सुई लगाउनु पर्ने
बलियो देखाउन फुँई जगाउनु पर्ने
कस्तो परिवेशमा बाचेका छौँ हामी
गर्न नसक्ने केही बुई चढाउनु पर्ने ।

०००
बनस्थली, कामाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच छेस्का कविता

पाँच छेस्का कविता

नवराज पाैडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x