साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच छेस्का कविता

छैन खजाना , विरोध मात्रै विनायोजना ! सबै मै ठीक सिक्दैनन् केही गडन्ते ढिक ! कस्तो जमाना उडन्ते गफ उस्कै रवाफ !

Nepal Telecom ad

नवराज पौडेल :

खै राज्यसत्ता ?
अस्तव्यस्तता
अर्थ ब्यवस्था !

आर्थिक मन्दी,
देश चलाउने
योग्यता बन्दी !

छैन खजाना ,
विरोध मात्रै
विनायोजना !

सबै मै ठीक
सिक्दैनन् केही
गडन्ते ढिक !

कस्तो जमाना
उडन्ते गफ
उस्कै रवाफ !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

नवराज पाैडेल
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x