साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नैतिकता

यो ठेट्नालाई के थाहा, ऊ त्यही नैतिकता बेचेर त यहाँसम्म पुगेको हो ।

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

एक जल्दोबल्दो युवा नेता कुर्लिदै थिए –
“तपाईंले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।”

अर्कोतिर वयोवृद्ध नेता अर्काको कानमा फुसफुसाउँदै थिए –
“यो ठेट्नालाई के थाहा, ऊ त्यही नैतिकता बेचेर त यहाँसम्म पुगेको हो ।”

०००
मध्यपुर ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x