साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन टुक्राहरू

तिम्रो मात्र भजन किर्तन कतिदिन गाउनु मैले, तिम्रो घरमा जाने बाटो कतिदिन धाउनु मैले ! मुस्कुराउँछ्यौ मात्र कैल्यै कर्के नजर कर्क्याउन्नौ, प्रस्ताव राख्दा चुप लाग्छ्यौ जवाफ कैल्यै फर्काउन्नौ ॥

Nepal Telecom ad

विनोद खनाल :

एक
वैंशमा त म पनि चैँ झिल्के कान्छो भको थिएँ,
तिम्रै निम्ति भनी मैले कानमा कुण्डल लाको थिएँ,
फकाउन तिम्लाई मैले गाएँ एउटा पप गीत,
माया मात्र गर्‍यौ मलाई हिडिदियौ अर्कैसित ॥

दुई
तिम्रो मात्र भजन किर्तन कतिदिन गाउनु मैले,
तिम्रो घरमा जाने बाटो कतिदिन धाउनु मैले !
मुस्कुराउँछ्यौ मात्र कैल्यै कर्के नजर कर्क्याउन्नौ,
प्रस्ताव राख्दा चुप लाग्छ्यौ जवाफ कैल्यै फर्काउन्नौ ॥

तीन
देश विकास गर्ने नेता भत्तामा नै अल्झिराछन् ,
बिराला र कुकुर जस्ता सत्तामा नै बल्झिराछन्,
भ्रष्टाचार र मंहगीले जनतालाई पिरिराछन्,
सिंहदरबारभित्र स्याल मात्र छिरिराछन् ॥

०००
धुलाबारी, झापा।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

विनाेद खनाल
बिर्सने बानी

बिर्सने बानी

विनाेद खनाल
हाउडी पुराण : एक संक्षिप्त चर्चा

हाउडी पुराण : एक...

विनाेद खनाल
जय बुढी

जय बुढी

विनाेद खनाल
गाईजात्रे सरकार !

गाईजात्रे सरकार !

विनाेद खनाल
चार ठोकान

चार ठोकान

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x