साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रे सरकार !

विकास गर्यौंट भन्दै यहाँ, आँखा छारो हाल्छन्, नेताहरू देश रित्याई, कार्यकर्ता पाल्छन् । कार्यकर्ता खाउन् पिउन्,मोजमस्ती गरून्, के वास्ता पो छ र यिन्लाई, जनता मरे मरुन् ॥

Nepal Telecom ad

विनोद खनाल :

नेपालमा गाईजात्रे सरकार,
जनताहरू बुझ्दैछन् भर्खर ।
सम्मानित हुन्छन् भ्रष्ट, इमानदारलाई शूली,
भ्रष्टाचार जति गर्‍यो, त्यति बढ्छ फुली ।
महँगीले नाघिसक्यो सगरमाथा चुली ॥
नेपालमा
नेताहरूको कट्टू धुने, सबले जागिर पाउँछन्,
जस्तै भ्रष्ट भए पनि, उनकै भजन गाउँछन् ।
बेइमान जति भित्र पस्छन्, असल बाहिर पर्छन्,
भ्रष्टाचारी उँभो चढ्छन्, सोझा तल झर्छन्॥
नेपालमा
विकास गर्यौंट भन्दै यहाँ, आँखा छारो हाल्छन्,
नेताहरू देश रित्याई, कार्यकर्ता पाल्छन् ।
कार्यकर्ता खाउन् पिउन्,मोजमस्ती गरून्,
के वास्ता पो छ र यिन्लाई, जनता मरे मरुन् ॥
नेपालमा

०००
धुलाबारी, झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

विनाेद खनाल
बिर्सने बानी

बिर्सने बानी

विनाेद खनाल
हाउडी पुराण : एक संक्षिप्त चर्चा

हाउडी पुराण : एक...

विनाेद खनाल
जय बुढी

जय बुढी

विनाेद खनाल
केही विज्ञापनहरू

केही विज्ञापनहरू

विनाेद खनाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x