पवित्रा र तारानाथ लुइँटेलका सुपुत्र नरनाथ लुइँटेल २०१६ माघ ८ गते सिक्तेल, भोजपुरमा जन्मिनुभएको हो । उहाँ हाल कलङ्की, काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर लुइँटेल प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हास्यव्यङ्ग्य लेखनकाे प्रारम्भतिर ‘जुँगे काजी’को नामले कलम चलाउनु भएका लुइँटेल २०३३ सालमा सेवा पत्रिकामा ‘सेवा नै धर्म हो’ शीर्षकको निबन्ध प्रकाशन गरेर साहित्ययात्रामा निस्कनु भएको हो । सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल फित्कौली डटकमका सञ्चालक तथा प्रधानसम्पादक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा ‘छेपन’ (२०५१) उहाँकाे पहिलाे प्रकाशित कृति हाे । ‘सिङ न पुच्छर’ (२०५३), ‘चम्चा चिन्तन’ (२०५५), ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८), ‘हास्यव्यङ्ग्यकार श्याम गाेतामे, जीवनी र मूल्याङ्कन’ (२०५८), ‘बाँदरको हातमा नरिवल’ (२०६०), ‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६५) लगायत झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन् । उहाँले ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार,२०७८’, ‘भैरव स्मृति सम्मान, २०६९’ लगायत अन्य पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४१५२१७४८, इमेल : narnath@gmail.com
गुटबन्दी जिन्दावाद ! जिन्दावाद !!
विषय वा प्रसङ्गले अर्को अर्थ नलगाएमा गुट भन्नाले निश्चित अनिश्चित उद्देश्य लिएर कुनै अवस्था वा स्थितिमा
पुरा पढ्नुहाेस्बागीहरूलाई बधाई
तीस वर्ष पञ्चायतसँग द्रोह गर्दाको विद्रोही बानी उहाँसँग ज्यूँकात्युँ छ भन्ने कुराको साह्रै राम्रो उदाहरण हो
पुरा पढ्नुहाेस्ढाँटनू
कुटनीति झुटनीति फुटनीति जुटाएरलुटनीति जति सबै अँजुलीमा उठाएरअट्टहास गरीगरी लपालप चाटनूसफाचट पारी देश ठाँटसँग ढाँटनू ।
पुरा पढ्नुहाेस्लखरठ्याकको बायोडाटा
राजधानीका लाखौँ बेरोजगारमध्येकै एउटा बेरोजगार हो मि. लखरठ्याक । साह्रै दुःख गरेर उसले डिग्री तहसम्मको पढाइ पनि
पुरा पढ्नुहाेस्कमरेडको स्वाद प्रकटीकरण
स्वाद भनेको मूलतः जिब्रोले थाहा पाउने कुरा हो । जिब्रो धेरै वर्षसम्म एकदमै लाटो भएको रहेछ
पुरा पढ्नुहाेस्जोगीजात्रा
\'जुन जोगी आए पनि कानै चिरेका\' भनिन्छ तर म कुराको उठान गर्दैछु कान नचिरेका जोगीको ।
पुरा पढ्नुहाेस्दिल्लीको मेदान्त अस्पतालमा पाल्पालीको उपचार आरम्भ
दुईवटै मिर्गौलाको समस्याबाट थलिनुभएका स्रष्टा एवम् पत्रकार बि.के. पाल्पालीको उपचारका निम्ति दोस्रो पटक पुस २१ गते
पुरा पढ्नुहाेस्बल्ड्याङ खानुको मजा
\'एक ठक्कर खाँदा सात बुद्धि पलाउँछ\' भनेको सुनिन्थ्यो तर यो कुराले पनि हावा खाइसकेछ । उहिलेका
पुरा पढ्नुहाेस्रुद्र खरेलका व्यङ्ग्य निबन्धको विषयक्षेत्र
नेपाली हास्यव्यङ्ग्य लेखनमा अत्यन्त गुरुत्व राख्ने स्रष्टा रुद्र खरेलको व्यङ्ग्य कलाका बारेमा त्यति धेरै मूल्याङ्कन एवम्
पुरा पढ्नुहाेस्भोट–बजारको कारोबार
“लौ आउनोस, लौ आउनोस् ! एकदमै सस्तोमा, तपाईलाई चाहिने साह्रै सस्तोमा पाइने ! जस्ले किन्छ, उसैले
पुरा पढ्नुहाेस्


narnath luitel

























