पवित्रा र तारानाथ लुइँटेलका सुपुत्र नरनाथ लुइँटेल २०१६ माघ ८ गते सिक्तेल, भोजपुरमा जन्मिनुभएको हो । उहाँ हाल कलङ्की, काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर लुइँटेल प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हास्यव्यङ्ग्य लेखनकाे प्रारम्भतिर ‘जुँगे काजी’को नामले कलम चलाउनु भएका लुइँटेल २०३३ सालमा सेवा पत्रिकामा ‘सेवा नै धर्म हो’ शीर्षकको निबन्ध प्रकाशन गरेर साहित्ययात्रामा निस्कनु भएको हो । सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल फित्कौली डटकमका सञ्चालक तथा प्रधानसम्पादक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा ‘छेपन’ (२०५१) उहाँकाे पहिलाे प्रकाशित कृति हाे । ‘सिङ न पुच्छर’ (२०५३), ‘चम्चा चिन्तन’ (२०५५), ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८), ‘हास्यव्यङ्ग्यकार श्याम गाेतामे, जीवनी र मूल्याङ्कन’ (२०५८), ‘बाँदरको हातमा नरिवल’ (२०६०), ‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६५) लगायत झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन् । उहाँले ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार,२०७८’, ‘भैरव स्मृति सम्मान, २०६९’ लगायत अन्य पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४१५२१७४८, इमेल : narnath@gmail.com
नेता उवाच
बाँचेँ म कस्तो छल वा बलैमाम खन्छु खाल्डो दलका दलैमाम रम्छु धेरै गुट भित्र–भित्र आनन्द लाग्ने
पुरा पढ्नुहाेस्सन्दर्भ कविता– आमा !
मेरो निम्ति कति प्यारो मायालु छ काखअगाध ती स्नेहका केस्रा लाख–लाखउनीसँगै बोल्न सिकेँ भाषा मेरी आमा
पुरा पढ्नुहाेस्Untitled
मरन फेरिएको छचरन फेरिएको छअस्ति भर्खरको इतिहासइरेजरले मेटेर सफाचटअर्के किरिङमिरिङ केरिएको छआँखै बिझाउने गरीशिरानमा लेखिएको छ–वा...
पुरा पढ्नुहाेस्ढ्याङढ्याङ ढिस्
नेपाली लोकगीत र लोक संस्कृति एकदमै काम नलाग्ने भइसक्यो । पुरानोको ठाउँमा नयाँले लिनु अस्वाभाविक होइन
पुरा पढ्नुहाेस्स्रष्टा कृष्णप्रसाद पराजुलीप्रति शब्दश्रद्धा
काठमाडौं / प्रख्यात साहित्यकार तथा व्याकरणकार कृष्णप्रसाद पराजुलीको ७८ वर्षको उमेरमा निधन भएको छ ।पराजुलीको काठमाडौंस्थित
पुरा पढ्नुहाेस्ढाँटनू (सन्दर्भ अप्रिल फुल)
कुटनीति झुटनीति फुटनीति जुटाएरलुटनीति जति सबै अँजुलीमा उठाएरअट्टहास गरीगरी लपालप चाटनूसफाचट पारी देश ठाँटसँग ढाँटनू ।
पुरा पढ्नुहाेस्टेलिफाेन प्रेम
“नालायक ! लबस्तरो ! आवारा ! तँलाई लाजसरम केही लाग्दैन ? आइन्दा फेरि फोन गरिस् भने
पुरा पढ्नुहाेस्होलीका दुई गोली
एक छताछुल्ल पोखिएछ फागुनको रङ्गअङ्गभरि रङ्ग छरी के पर्नु खै दङ्गनेता भने उभिँदा छन् आफ्नै हुर्मत
पुरा पढ्नुहाेस्उज्यालोका विरुद्धमा
महान छ हाम्रा लागि अँध्यारोको बीउयस्कै जगेर्नामा हामी त्याग्छौँ ज्यान जीउउज्यालोलाई छोप्नसके मात्र हुन्छ जीतअँध्यारोकै प्रशंसामा
पुरा पढ्नुहाेस्भागबण्डा जयनेपाल
स्वर्गबाट आशा नगरेभन्दा बढी ऐश्वर्य बर्सियो । कङ्गालीहरू वर्षौंदेखि अभाव, अनिकालग्रस्त भई भोक प्यासले प्रताडित हुँदै
पुरा पढ्नुहाेस्


narnath luitel


























