साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पवित्रा र तारानाथ लुइँटेलका सुपुत्र नरनाथ लुइँटेल २०१६ माघ ८ गते सिक्तेल, भोजपुरमा जन्मिनुभएको हो । उहाँ हाल कलङ्की, काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर लुइँटेल प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हास्यव्यङ्ग्य लेखनकाे प्रारम्भतिर ‘जुँगे काजी’को नामले कलम चलाउनु भएका लुइँटेल २०३३ सालमा सेवा पत्रिकामा ‘सेवा नै धर्म हो’ शीर्षकको निबन्ध प्रकाशन गरेर साहित्ययात्रामा निस्कनु भएको हो । सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल फित्कौली डटकमका सञ्चालक तथा प्रधानसम्पादक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा ‘छेपन’ (२०५१) उहाँकाे पहिलाे प्रकाशित कृति हाे । ‘सिङ न पुच्छर’ (२०५३), ‘चम्चा चिन्तन’ (२०५५), ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८), ‘हास्यव्यङ्ग्यकार श्याम गाेतामे, जीवनी र मूल्याङ्कन’ (२०५८), ‘बाँदरको हातमा नरिवल’ (२०६०), ‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६५) लगायत झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन् । उहाँले ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार,२०७८’, ‘भैरव स्मृति सम्मान, २०६९’ लगायत अन्य पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४१५२१७४८, इमेल : narnath@gmail.com
देवकोटालाई सम्झँदै

देवकोटालाई सम्झँदै

मानवताको गाउँदै गाथा सिर्जना कोरेथेधर्तीमै पाइला टेकेर चन्द्र–धरातल हेरेथेस्वच्छन्दताको विमान चढी गगन चाहर्थेछाँगाको वेग, छहरा बनी

पुरा पढ्नुहाेस्
डिल्ले र च्यान्टीको दशैँयात्रा

डिल्ले र च्यान्टीको दशैँयात्रा

पोहोरको दशैँ पनि काठमाडौँकै गल्लीमा हल्लिँदा हल्लिँदै बित्याथियो । उहाँ भने पितृ हुनलागेका पिता र माताका

पुरा पढ्नुहाेस्
सुकेलुतोमा अँगेरीको मुन्टा

सुकेलुतोमा अँगेरीको मुन्टा

भट्ट र राई दुई थरको योगफलले भट्टराई बनेको हो भनी भाषावैज्ञानिक निस्कर्ष निकाल्ने हो भने मेरो

पुरा पढ्नुहाेस्
चोरी पुराण

चोरी पुराण

“जो चोर, उसैको ठूलो स्वर” यो उखान धेरै पटक, धेरै जनाको मुखबाट प्रस्तुत भएको सुनिएको थियो

पुरा पढ्नुहाेस्
किन चाहियो जाबो सविधान ?

किन चाहियो जाबो सविधान ?

टाइँटाइँ फिस्स, टाइँटाइँ फिस्स । यो लखरठ्याकलाई हिजोआज लाग्न थालेको छ सबै कुरा टाइँटाइँ फिस्स ।

पुरा पढ्नुहाेस्
‘चट्याङको उट्पट्याङ’

‘चट्याङको उट्पट्याङ’

चट्याङ मास्टर नेपाली पाराका साँच्चै उट्पट्याङ मान्छे हुन् । प्रत्युत्पन्न मति चट्याङको विशेषता हो । नेपाल

पुरा पढ्नुहाेस्
फोहर बनाम राजनीति

फोहर बनाम राजनीति

शीर्षक हेर्नासाथ तपाईं भ्रममा परिसकेको हुनुपर्छ भन्ने अनुमान मैले गरिसकें । त्यसकारण पहिले तपाईंको भ्रम निवारण

पुरा पढ्नुहाेस्
पखाला

पखाला

उदेक भयो, आश्चर्य भयोमलाई पो पखालाले लखतरान बनायो । पखालाले सिताङ्ग र शिथिल भएकातन्तुहरू केलाउँदैहैन, किन

पुरा पढ्नुहाेस्
छेपारो

छेपारो

हामीकहाँ एउटा मीठो टुक्का छ– ‘छेपाराको उखान ।’ छेपारो समेतको चरित्रलाई जनबोलीमा उतार्न सक्ने नेपाली पूर्खाको

पुरा पढ्नुहाेस्
नेता उवाच

नेता उवाच

बाँचेँ म कस्तो छल वा बलैमाम खन्छु खाल्डो दलका दलैमाम रम्छु धेरै गुट भित्र–भित्र आनन्द लाग्ने

पुरा पढ्नुहाेस्