पवित्रा र तारानाथ लुइँटेलका सुपुत्र नरनाथ लुइँटेल २०१६ माघ ८ गते सिक्तेल, भोजपुरमा जन्मिनुभएको हो । उहाँ हाल कलङ्की, काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर लुइँटेल प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हास्यव्यङ्ग्य लेखनकाे प्रारम्भतिर ‘जुँगे काजी’को नामले कलम चलाउनु भएका लुइँटेल २०३३ सालमा सेवा पत्रिकामा ‘सेवा नै धर्म हो’ शीर्षकको निबन्ध प्रकाशन गरेर साहित्ययात्रामा निस्कनु भएको हो । सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल फित्कौली डटकमका सञ्चालक तथा प्रधानसम्पादक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा ‘छेपन’ (२०५१) उहाँकाे पहिलाे प्रकाशित कृति हाे । ‘सिङ न पुच्छर’ (२०५३), ‘चम्चा चिन्तन’ (२०५५), ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८), ‘हास्यव्यङ्ग्यकार श्याम गाेतामे, जीवनी र मूल्याङ्कन’ (२०५८), ‘बाँदरको हातमा नरिवल’ (२०६०), ‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६५) लगायत झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन् । उहाँले ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार,२०७८’, ‘भैरव स्मृति सम्मान, २०६९’ लगायत अन्य पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४१५२१७४८, इमेल : narnath@gmail.com
पाजी कलम
ठुटे कलम बुटे कलम, कलम नानाथरीइसारामा नाच्छ कैले कलम कठैबरीजस्को सिता खान्छ, उस्कै गीत पनि गाउँछपाजी
पुरा पढ्नुहाेस्मेन पावर
मेन भनेको म्यान पनि होम्यानको माने मान्छे त छँदैछएउटा म्यानभित्र तरवार पनि छअर्को म्यान दरवारभित्र पनि
पुरा पढ्नुहाेस्हास्यदेव
हाँसोसँग रमाउने हाम्रा हास्यदेवव्यङ्ग्यप्रिय बाबा थिए हाम्रा वासुदेवकसो गर्दा उम्रिएला हाँसो भन्ने पिर आजीवन समर्पण उनको
पुरा पढ्नुहाेस्झ्यापकवि
सबै कुरा छोडी पुच्छरमा हात भनेझैँ म हिजोआज आधुनिक कवि हुन मरिमेटेर लागेको छु । आधुनिक
पुरा पढ्नुहाेस्पुच्छर
हल्ला गर्दै हल्लिरन्छु म हुँ हवल्दारदायाँ बायाँ, दायाँ बायाँ गर्छु बारम्बारउति धेरै महत्व छ जति लामो
पुरा पढ्नुहाेस्संविधान खोई ?
खुइलिएका तालु कठै पल्टिएका ठालुनेता हुन् कि अभिनेता ? कि कुहेका आलु ? गमक्क छन् विदेशीका
पुरा पढ्नुहाेस्के सक्कली, के नक्कली ?
‘तान्न त लहरो तान्या थियो, तर पहरो पो गर्जियो ।’ यो लहरो उस्तो हो कि, पहरोको
पुरा पढ्नुहाेस्‘तिमी आइनौ’का गजलभित्र व्यङ्ग्यचेतना
गजल–सन्दर्भनेपाली गजल लेखन परम्पराले बकाइदा छलाङ मारिसकेको छ । केही वर्ष अघिसम्म पनि गजल भनेको सिर्फ
पुरा पढ्नुहाेस्सामाजिक रुपान्तरणमा हास्यव्यङ्ग्यको भूमिका
पृष्ठभूमिआज हाम्रो सामाजिक जीवन छिन्नभिन्न हुन खोजिरहेको छ । आपसी सहिष्णुता र मानवीयपन निख्रिँदै जाँदो छ
पुरा पढ्नुहाेस्चिहान–पूजा
(सन्दर्भ : महाकवि देवकोटा जयन्ती) अभावको जिन्दगानी धिपधिप बल्थ्यो सिग्रेटको धुवाँसँँगै काव्य बाली फल्थ्यो कविता नै
पुरा पढ्नुहाेस्

narnath luitel

























