पवित्रा र तारानाथ लुइँटेलका सुपुत्र नरनाथ लुइँटेल २०१६ माघ ८ गते सिक्तेल, भोजपुरमा जन्मिनुभएको हो । उहाँ हाल कलङ्की, काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर लुइँटेल प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हास्यव्यङ्ग्य लेखनकाे प्रारम्भतिर ‘जुँगे काजी’को नामले कलम चलाउनु भएका लुइँटेल २०३३ सालमा सेवा पत्रिकामा ‘सेवा नै धर्म हो’ शीर्षकको निबन्ध प्रकाशन गरेर साहित्ययात्रामा निस्कनु भएको हो । सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल फित्कौली डटकमका सञ्चालक तथा प्रधानसम्पादक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा ‘छेपन’ (२०५१) उहाँकाे पहिलाे प्रकाशित कृति हाे । ‘सिङ न पुच्छर’ (२०५३), ‘चम्चा चिन्तन’ (२०५५), ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८), ‘हास्यव्यङ्ग्यकार श्याम गाेतामे, जीवनी र मूल्याङ्कन’ (२०५८), ‘बाँदरको हातमा नरिवल’ (२०६०), ‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६५) लगायत झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन् । उहाँले ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार,२०७८’, ‘भैरव स्मृति सम्मान, २०६९’ लगायत अन्य पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४१५२१७४८, इमेल : narnath@gmail.com
राजिनामा
खाइपाई आएको स्वाद, भोगी आएको सुख–सुविधा र शान–शौकतलाई सजिलै समाप्त गर्न को चाहन्छ ? मनले नमान्दा
पुरा पढ्नुहाेस्यो कथा सिंहदरबार जाला !!
एकादेशमा क्या..., एउटा गाउँ थियो रे ! सुदूरपूर्वको त्यो गाउँमा दुई जना बूढाबूढी बसोबास गर्ने गर्थे
पुरा पढ्नुहाेस्पैसाको पाइन्
खुर्पा, खुकुरी, चुलेसी या यस्तै अरु अन्य हतियारहरूमा धार नदोब्रिने पार्नका निम्ति लगाइने पाइन् पैसामा कसरी
पुरा पढ्नुहाेस्ऐँजेरू
ऐँजेरू रुख तथा वोट–विरुवामा लाग्ने एक प्रकारको रोग हो । यो रोग अहिले रुख र बोट
पुरा पढ्नुहाेस्जुत्ता दर्शन
यस पटक अलिकति जुत्ताको कुरा गरौँ । चिसो मौसम शुरु भएकाले खुटृालाई न्यानो पार्न जुत्ता लगाउने
पुरा पढ्नुहाेस्किन चाहियो जाबो संविधान ?
टाइँटाइँ फिस्स, टाइँटाइँ फिस्स । यो लखरठ्याकलाई हिजोआज लाग्न थालेको छ सबै कुरा टाइँटाइँ फिस्स ।
पुरा पढ्नुहाेस्हाहा पुरस्कार ! हिही पुरस्कार !!
पुरस्कारको बजार अहिले खुब गरम छ । लिनेहरू भन्दा दिनेहरूको भाउ निकै बढेको छ । पुरस्कार
पुरा पढ्नुहाेस्कुर्सीमाथि फर्सी
डम्म पेट पुड्को मान्छे सुसुपाल खुट्टायो भन्दा नि ठूलो कुरा बोल्छ सधैं झुट्टाआजै गर्ने कामलाई भन्छ
पुरा पढ्नुहाेस्पैसाको पाइन
खुर्पा, खुकुरी, चुलेसी या यस्तै अरु अन्य हतियारहरूमा धार नदोब्रिने पार्नका निम्ति लगाइने पाइन पैसामा कसरी
पुरा पढ्नुहाेस्कविजी कविता लेखौँ !!
तस्करलाई नमस्कार गरौँ र नमस्कार लेखौँभ्रष्टलाई पुरस्कृत गरौँ र पुरस्कार लेखौँचोरीचकारी त राष्ट्रिय संस्कृति होशिर झुकाएर,
पुरा पढ्नुहाेस्

narnath luitel

























