साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पवित्रा र तारानाथ लुइँटेलका सुपुत्र नरनाथ लुइँटेल २०१६ माघ ८ गते सिक्तेल, भोजपुरमा जन्मिनुभएको हो । उहाँ हाल कलङ्की, काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर लुइँटेल प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हास्यव्यङ्ग्य लेखनकाे प्रारम्भतिर ‘जुँगे काजी’को नामले कलम चलाउनु भएका लुइँटेल २०३३ सालमा सेवा पत्रिकामा ‘सेवा नै धर्म हो’ शीर्षकको निबन्ध प्रकाशन गरेर साहित्ययात्रामा निस्कनु भएको हो । सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल फित्कौली डटकमका सञ्चालक तथा प्रधानसम्पादक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा ‘छेपन’ (२०५१) उहाँकाे पहिलाे प्रकाशित कृति हाे । ‘सिङ न पुच्छर’ (२०५३), ‘चम्चा चिन्तन’ (२०५५), ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८), ‘हास्यव्यङ्ग्यकार श्याम गाेतामे, जीवनी र मूल्याङ्कन’ (२०५८), ‘बाँदरको हातमा नरिवल’ (२०६०), ‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६५) लगायत झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन् । उहाँले ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार,२०७८’, ‘भैरव स्मृति सम्मान, २०६९’ लगायत अन्य पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४१५२१७४८, इमेल : narnath@gmail.com
अत्याधुनिक घैँटो महात्म्य

अत्याधुनिक घैँटो महात्म्य

म सानैदेखि खेलकुद र उफ्रीपाफ्रीमा त्यति जाँगर नचल्ने स्वभावको मान्छे । स्कुलको फुच्चे छात्र हुँदा टिफिनको

पुरा पढ्नुहाेस्
बजाऊ डिमी डिमी डमरू

बजाऊ डिमी डिमी डमरू

‘सबै कुरा छाडी पुच्छरमा हात’ भनेझैं अब अवसर आएको छ डमरू बजाउने । डमरू शिवजीको प्रिय

पुरा पढ्नुहाेस्
म स्वयम् एउटा ‘इरेजर’

म स्वयम् एउटा ‘इरेजर’

जीवनको गतिलाई अगाडि बढाउन पछि फर्केर पनि हेर्नु पर्दो रहेछ । हिजो जो बितेर गयो त्यसलाई

पुरा पढ्नुहाेस्
पुरस्कारमाथि एक कार्यपत्र

पुरस्कारमाथि एक कार्यपत्र

पुरस्कारको बजार अहिले खुब गरम छ । पुरस्कार प्राप्त गर्नेहरूको भन्दा प्रदान गर्नेहरूको भाउ निकै बढेको

पुरा पढ्नुहाेस्
भूकम्पु मैयाँलाई पिरेमपत्र

भूकम्पु मैयाँलाई पिरेमपत्र

प्रिय भूकम्पु, धन्य, धन्यवाद छ तिमीलाई तिमी आउँछ्यौ भन्नेसम्म त थाहा थियो, तर कहिले आउँछ्यौ र

पुरा पढ्नुहाेस्
भूकम्पको अकल्पनीय विनास !!

भूकम्पको अकल्पनीय विनास !!

महाभूकम्पको अकल्पनीय विनास !! नयाँ वर्ष आरम्भमै २०७२ वैशाख १२ गते आएको भूकम्पले नेपाली धर्तीमा अत्यन्तै अकल्पनीय

पुरा पढ्नुहाेस्
टेलिकम कि झेली काम ?

टेलिकम कि झेली काम ?

विधाताले यसको नाम किन टेलिकम राख्यो होला ! मलाई आश्चर्य लागेको छ । न्वारन गर्ने बाहुन

पुरा पढ्नुहाेस्
जोकरहरूलाई जदौ !!

जोकरहरूलाई जदौ !!

तास खेलका शौकिनहरूलाई जोकरको महिमा र महत्व कति धेरै हुन्छ भन्ने कुरा राम्रैसँग थाहा छ ।

पुरा पढ्नुहाेस्
गफाडीको गफ

गफाडीको गफ

सार्वभौम संसदमा सांसदहरू गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गरिरहेका छन् । माननीय मन्त्रीज्यूहरू प्रश्नोत्तर कार्यक्रम अन्तरगत गम्भीर

पुरा पढ्नुहाेस्
डाक्टरसाबको डायरी

डाक्टरसाबको डायरी

पि.एच.डी गरेको होस् या एम्.वि.वि.एस् गरेको होस्, डाक्टर भनेका साह्रै विशिष्ट मान्छे हुन् । खुस्किन लागेको

पुरा पढ्नुहाेस्