साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पवित्रा र तारानाथ लुइँटेलका सुपुत्र नरनाथ लुइँटेल २०१६ माघ ८ गते सिक्तेल, भोजपुरमा जन्मिनुभएको हो । उहाँ हाल कलङ्की, काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर लुइँटेल प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हास्यव्यङ्ग्य लेखनकाे प्रारम्भतिर ‘जुँगे काजी’को नामले कलम चलाउनु भएका लुइँटेल २०३३ सालमा सेवा पत्रिकामा ‘सेवा नै धर्म हो’ शीर्षकको निबन्ध प्रकाशन गरेर साहित्ययात्रामा निस्कनु भएको हो । सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल फित्कौली डटकमका सञ्चालक तथा प्रधानसम्पादक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा ‘छेपन’ (२०५१) उहाँकाे पहिलाे प्रकाशित कृति हाे । ‘सिङ न पुच्छर’ (२०५३), ‘चम्चा चिन्तन’ (२०५५), ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८), ‘हास्यव्यङ्ग्यकार श्याम गाेतामे, जीवनी र मूल्याङ्कन’ (२०५८), ‘बाँदरको हातमा नरिवल’ (२०६०), ‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६५) लगायत झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन् । उहाँले ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार,२०७८’, ‘भैरव स्मृति सम्मान, २०६९’ लगायत अन्य पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४१५२१७४८, इमेल : narnath@gmail.com
गोलमालभित्र मालामाल !!

गोलमालभित्र मालामाल !!

दुबैतिरका मोदीहरूको मिलिभगतमा आरम्भ भएको नेपालमाथिको भारतीय नाकाबन्दीले दुवैतिरका लखनट्टुहरूलाई अपूर्वको फाइदा उपलब्ध गराइ दिएको छ

पुरा पढ्नुहाेस्
अख्तियारबाटै यस्तो अनर्थ ?

अख्तियारबाटै यस्तो अनर्थ ?

पुरस्कार र दण्ड बेग्लाबेग्लै कार्यका परिणाम हुन् भन्ने कुरा व्याख्या गरिरहनु पर्दैन । हाम्रो सामाजिक, आर्थिक

पुरा पढ्नुहाेस्
बिहेको निम्तो

बिहेको निम्तो

शारीरिक रुपले पनि अत्यन्त लुरे देखिने कमरेड दिपक कुनैबेला मामुली शिक्षक मात्रै हुनुहुन्थ्यो । पञ्चायती राजको

पुरा पढ्नुहाेस्
हायलकायल र घायल आयल निगम !!

हायलकायल र घायल आयल निगम !!

नेपालमा ख्यातनाम कमाएको एउटा उपसरकारी निकाय छ आयल निगम । यसको नाम जुराउने पण्डितप्रति सर्वप्रथम यो

पुरा पढ्नुहाेस्
मार्क्सवादी बुद्धिजीवी

मार्क्सवादी बुद्धिजीवी

उहाँ अर्थात् हेमन्तप्रसाद सुवेदी खरो मार्क्सवादी बुद्धिजीवी । उमेरले बाउन्न वसन्त पार गरिसकेका हेमन्त सर मार्क्सवादी

पुरा पढ्नुहाेस्
कालो तेलको सेतोे व्यापार !!

कालो तेलको सेतोे व्यापार !!

महान् भारतका महान् मोदीको महान् निगाहले नेपाल भारत सीमा नाकाहरू ठप्प छन् । त्यही महान् भारतले

पुरा पढ्नुहाेस्
मोदीलाई मुरी मुरी धन्यवाद !

मोदीलाई मुरी मुरी धन्यवाद !

हिजो आज यो लखरठ्याक विचित्रका दृश्यहरू देखिरहेको छ । कल्पना भन्दा बाहिरका यस्ता दृश्यहरूले म आश्चर्य

पुरा पढ्नुहाेस्
टोपी र टुप्पी : एक विवेचन

टोपी र टुप्पी : एक विवेचन

बूढाहरूको मुखबाट धेरैपटक मैले सुनेको एउटा उखान छ– “भाङ्ग्राको टोपीलाई गुएँलाको फूल ।” भाङ्ग्राको टोपी कुनै

पुरा पढ्नुहाेस्
चस्मा चमत्कार

चस्मा चमत्कार

आँखा ढाक्ने औजार विशेषको अनौठो नाम हो चस्मा । तिलगंगाको होस् वा त्रिपुरेश्वरको होस्, कुनै आँखा

पुरा पढ्नुहाेस्
गाईजात्राको देश

गाईजात्राको देश

(गाईजात्रा २०७२) आज गाईजात्राको दिन । बहुसंस्कृतिले भरिपूर्ण नेपालको एउटा सांस्कृतिक पर्व गाईजात्रा मनाइँदैछ । यो

पुरा पढ्नुहाेस्