साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पवित्रा र तारानाथ लुइँटेलका सुपुत्र नरनाथ लुइँटेल २०१६ माघ ८ गते सिक्तेल, भोजपुरमा जन्मिनुभएको हो । उहाँ हाल कलङ्की, काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर लुइँटेल प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हास्यव्यङ्ग्य लेखनकाे प्रारम्भतिर ‘जुँगे काजी’को नामले कलम चलाउनु भएका लुइँटेल २०३३ सालमा सेवा पत्रिकामा ‘सेवा नै धर्म हो’ शीर्षकको निबन्ध प्रकाशन गरेर साहित्ययात्रामा निस्कनु भएको हो । सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल फित्कौली डटकमका सञ्चालक तथा प्रधानसम्पादक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा ‘छेपन’ (२०५१) उहाँकाे पहिलाे प्रकाशित कृति हाे । ‘सिङ न पुच्छर’ (२०५३), ‘चम्चा चिन्तन’ (२०५५), ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८), ‘हास्यव्यङ्ग्यकार श्याम गाेतामे, जीवनी र मूल्याङ्कन’ (२०५८), ‘बाँदरको हातमा नरिवल’ (२०६०), ‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६५) लगायत झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन् । उहाँले ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार,२०७८’, ‘भैरव स्मृति सम्मान, २०६९’ लगायत अन्य पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४१५२१७४८, इमेल : narnath@gmail.com
अर्घाखाँचीका असिम उत्कृष्ट

अर्घाखाँचीका असिम उत्कृष्ट

कार्तिक १९, २०७४ । धरानमा जमघट भएका कविहरूको माहोलमा सन्धीखर्क अर्घाखाँचीका असिम सागर अब्बल दरिए ।

पुरा पढ्नुहाेस्
ढुङ्गेलका एक दर्जन कवितावाचन 

ढुङ्गेलका एक दर्जन कवितावाचन 

कार्तिक १०, ०७४ । विगत साढे तीन वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४१ औँ

पुरा पढ्नुहाेस्
सेतीलाई संबोधन !

सेतीलाई संबोधन !

सेती ! तिमी भित्र भित्रै पसेकीले न त पोखराको नै केही भर छकतिको जीवनलिला लुकाइ सक्यौअझै

पुरा पढ्नुहाेस्
सरकार समक्ष सार्वजनिक यात्रुको अर्जी

सरकार समक्ष सार्वजनिक यात्रुको अर्जी

(अलिकति सोझो / अलिकति बाङ्गो) सरकार !! राजधानीको सडकमा दैनिक कम्तीमा ४ पटक सार्वजनिक यातायात प्रयोग

पुरा पढ्नुहाेस्
नव वर्ष/नव सिर्जना

नव वर्ष/नव सिर्जना

नयाँ पात पलाएछन् पालुवाका बोट जस्तै नवयौवनाका मुस्काएका ओठहरियाली पछ्यौरीमा समयको रङ्गत्यही रङ्ग हेरी हेरी पर्छन्

पुरा पढ्नुहाेस्
ज्वाइँ जिन्दावाद ! !

ज्वाइँ जिन्दावाद ! !

ज्वाइँलाई आदर सत्कार गर्ने लामो परम्परा छ हामीकहाँ । ज्वाइँलाई खुसी राख्न नखोज्ने सासू ससुरा नेपाली

पुरा पढ्नुहाेस्
गफ पुराण

गफ पुराण

सार्वभौम संसदमा सांसदहरू गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गरिरहेका छन् । माननीय मन्त्रीज्यूहरू प्रश्नोत्तर कार्यक्रम अन्तर्गत गम्भीर

पुरा पढ्नुहाेस्
व्यङ्ग्यवेदमा व्यक्त व्यङ्ग्यको बान्की

व्यङ्ग्यवेदमा व्यक्त व्यङ्ग्यको बान्की

राजधानीलाई मात्रै देश देख्नेहरूको नजरमा ठ्याम्मै नपरेको एकजना हास्यव्यङ्ग्य स्रष्टाको नाम हो शेषराज भट्टराई । सुन्दर

पुरा पढ्नुहाेस्
मुला

मुला

जातै उस्तो कुनै चाहिँ साह्रै च्यान्टे मुलाकुनै भने डल्लो गान्टो नामै गाण्टे मुला छाँटपारी छाँटे पनि

पुरा पढ्नुहाेस्
उडाउनेसँग उड्दा उड्दै

उडाउनेसँग उड्दा उड्दै

मानिसले जीवन निर्वाह गर्न अनेक इलम र व्यवसाय गर्दै आएको छ । कोही के गर्छन् कोही

पुरा पढ्नुहाेस्