साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेतीलाई संबोधन !

Nepal Telecom ad

सेती ! तिमी भित्र भित्रै पसेकीले
न त पोखराको नै केही भर छ
कतिको जीवनलिला लुकाइ सक्यौ
अझै कति लुकाउने रहर छ
त्यसकारण, भो बेसरी नसुसाऊ ए अब त
मलाई पनि लुकाई दिन्छ्यौ कि भन्ने डर छ ।

(२०३७ साल, पोखरा)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x