साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिसावट

Nepal Telecom ad

मम खान गयो
आन्द्राभुँडीको मिसावट
मिलको मसलामा पनि
काठको धुलो मिसावट
पानीमा ढलको मिसावट
सागमा मलको मिसावट
मासुमा हाडको मिसावट
पार्टीमा भाँडको मिसावट
भट्टितेलदेखि मट्टितेलसम्म मिसावट
समोसादेखि सेलम्म मिसावट
सरकारी काममा मिसावट
हुँदा हुँदा पूजापाठमा पनि
काममा मिसावट, दाममा मिसावट
पाउरोटी र जाममा पनि मिसावट
दूधमा जलको मिसावट
नेतामा छलको मिसावट
निजी स्कुलको फलमा मिसावट
विधार्थी नेताको बलमा मिसावट
नाममा मिसावट, बदनाममा मिसावट
केटाकेटीले खाने हाममा मिसावट
मित्रतामा मिसावट, यारमा मिसावट
लोग्ने विदेशिएका श्रीमतीको प्यारमा मिसावट
कुखराको फुलमा मिसावट
झण्डा र तुलमा मिसावट
अरुको त के कुरा, अचेल त
भगवानलाई चढाउने फूलमा मिसावट ।

दाङ, हाल  काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x