साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक्लो यात्री

Nepal Telecom ad

ऊ हाम्रो पार्टीको मान्छे होइन ।
गुटको पनि होइन ।
न भन्न जाने ठाउँ छ
न सुन्न जाने ठाउँ छ
उसको ।
उसलाई चिनेजस्तो नगर्नू
उसका कुरा सुनेजस्तो नगर्नू
फेसबुकमा लाइक पनि नगर्नू
सके उसका घरमा
भतेर खाइदिनू
चन्दा दान उठाइलिनू
अनि मिलेर
मनचिन्ते आरोप लगाइदिनू
यसो भनौँ
ऊ एक्लो बुख्याँचा हो
मान्छे नै होइन
उसलाई सुनियोजित
कुखुरो बनाइदिनु ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x