साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– २१

Nepal Telecom ad

१. प्रजातन्त्र –१
हाम्रा नेतालाई प्रजातन्त्रमा बहार छ
कार्यकर्तालाई दगुर्दैमा पहाड छ
कर्मचारीले खाइसकेको यो देश
जता हेर्यो उतै उजाडै उजाड छ ।

२. प्रजातन्त्र –२
हुनेलाई मस्ती नहुनेलाई सास्ती पो
गोप, रेडियो र टेलिभिजनका मान्छे उनै हुन्
बानी तिनै हुन् साँच्चै प्रजातन्त्र त
पुरानो बोतलमा नयाँ रक्सी पो !

३. बिडम्बना
सन्ते सार्कीकी छोरी
सांसदको
अनुहार लिएर पो
जन्मिइछ ।

४. युद्ध
असमान टाउकाहरू
एउटा टेबलको वरिपरि
मानौ कुनै वाक युद्धको तयारी ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x