साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पवित्रा र तारानाथ लुइँटेलका सुपुत्र नरनाथ लुइँटेल २०१६ माघ ८ गते सिक्तेल, भोजपुरमा जन्मिनुभएको हो । उहाँ हाल कलङ्की, काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर लुइँटेल प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हास्यव्यङ्ग्य लेखनकाे प्रारम्भतिर ‘जुँगे काजी’को नामले कलम चलाउनु भएका लुइँटेल २०३३ सालमा सेवा पत्रिकामा ‘सेवा नै धर्म हो’ शीर्षकको निबन्ध प्रकाशन गरेर साहित्ययात्रामा निस्कनु भएको हो । सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल फित्कौली डटकमका सञ्चालक तथा प्रधानसम्पादक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा ‘छेपन’ (२०५१) उहाँकाे पहिलाे प्रकाशित कृति हाे । ‘सिङ न पुच्छर’ (२०५३), ‘चम्चा चिन्तन’ (२०५५), ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८), ‘हास्यव्यङ्ग्यकार श्याम गाेतामे, जीवनी र मूल्याङ्कन’ (२०५८), ‘बाँदरको हातमा नरिवल’ (२०६०), ‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६५) लगायत झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन् । उहाँले ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार,२०७८’, ‘भैरव स्मृति सम्मान, २०६९’ लगायत अन्य पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४१५२१७४८, इमेल : narnath@gmail.com
साँढे बौलाएछ

साँढे बौलाएछ

शनिबारे वाण– २ :: साँढे बौलाएछ 

पुरा पढ्नुहाेस्
बेसहारा बुढ्यौली

बेसहारा बुढ्यौली

आफैंले जन्माएर हुर्काइ–बढाइ गरेका छोराछोरीबाट उपेक्षित वृद्धवृद्धालाई समाज र सरकारले पनि वास्ता गरेको छैन । छोराबुहारीले

पुरा पढ्नुहाेस्
देशखाने दशकथा 

देशखाने दशकथा 

१.नयाँ बोतलमा पुरानै रक्सी क्या हो ? (उत्तर : रुक्माङ्गत कटुवाल) २.नगरी नछोड्ने भन्छन् तर गर्ने सुरसारै

पुरा पढ्नुहाेस्
अनुपममा मुक्तक वाचन 

अनुपममा मुक्तक वाचन 

काठमाडौं, २०७४ मङ्सिर १६ । उपत्याकाको मौसम चिसो भए पनि अनुपम सिर्जना प्रतिष्ठान नेपाल, कलङ्कीको चौसठ्ठीऔँ

पुरा पढ्नुहाेस्
मनोहरा साहित्य समाजको २६औं कार्यक्रम 

मनोहरा साहित्य समाजको २६औं कार्यक्रम 

मनोहरा साहित्य समाजको २६औं कार्यक्रम ९ मङ्सिरमा पुरानो सिनामंगल, पेप्सीटाउन प्लानिङमा रहेको ग्लोबल पब्लीक स्कूलमा सम्पन्न

पुरा पढ्नुहाेस्
अघाएको जुको

अघाएको जुको

शनिबारे वाण– १ : अघाएको जुको नाकाबन्दी हुँदैहैन  भन्ने पनि उही भूकम्पको जस्तापाता 

पुरा पढ्नुहाेस्
मुस्काउने र खितखिताउने अवसर  ::  व्यस्त जीवनको दैनिकी बीच एकैछिन भए पनि  फित्कौलीले  खितखित देअाेस् ।

मुस्काउने र खितखिताउने अवसर :: व्यस्त जीवनको दैनिकी बीच एकैछिन भए पनि फित्कौलीले खितखित देअाेस् ।

विगत चार वर्षदेखि तपाइँहरूले हेर्दै र पढ्दै आउनु भएको फित्कौली डटकम प्राविधिक समस्याका कारण केही समय

पुरा पढ्नुहाेस्
Untitled

Untitled

पुरा पढ्नुहाेस्
वालिङमा साहित्यिक तथा भाषिक गोष्ठी 

वालिङमा साहित्यिक तथा भाषिक गोष्ठी 

भेषजराज साहित्य प्रतिष्ठान, स्याङजाको वालिङमा स्थापित संस्कृति, भाषा, साहित्य, कलाको संवृद्धिका लागि विगत एक दशकभन्दा अघिदेखि

पुरा पढ्नुहाेस्
प्राध्यापक लामिछाने सम्मानित

प्राध्यापक लामिछाने सम्मानित

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्मजयन्तीका अवसरमा कार्तिक २७ भैरहवामा स्रष्टासम्मान तथा रचनावाचन कार्यक्रम सम्पन्न भयो

पुरा पढ्नुहाेस्