पवित्रा र तारानाथ लुइँटेलका सुपुत्र नरनाथ लुइँटेल २०१६ माघ ८ गते सिक्तेल, भोजपुरमा जन्मिनुभएको हो । उहाँ हाल कलङ्की, काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर लुइँटेल प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हास्यव्यङ्ग्य लेखनकाे प्रारम्भतिर ‘जुँगे काजी’को नामले कलम चलाउनु भएका लुइँटेल २०३३ सालमा सेवा पत्रिकामा ‘सेवा नै धर्म हो’ शीर्षकको निबन्ध प्रकाशन गरेर साहित्ययात्रामा निस्कनु भएको हो । सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल फित्कौली डटकमका सञ्चालक तथा प्रधानसम्पादक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा ‘छेपन’ (२०५१) उहाँकाे पहिलाे प्रकाशित कृति हाे । ‘सिङ न पुच्छर’ (२०५३), ‘चम्चा चिन्तन’ (२०५५), ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८), ‘हास्यव्यङ्ग्यकार श्याम गाेतामे, जीवनी र मूल्याङ्कन’ (२०५८), ‘बाँदरको हातमा नरिवल’ (२०६०), ‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६५) लगायत झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन् । उहाँले ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार,२०७८’, ‘भैरव स्मृति सम्मान, २०६९’ लगायत अन्य पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४१५२१७४८, इमेल : narnath@gmail.com
‘अगाडि बढ्नु छ, अझ अगाडि’ का व्यङ्ग्यकार विकल
व्यङ्ग्यकार विकल आधुनिक नेपाली कथालेखनको आरम्भमै देखिएका रमेश विकलको जन्म वि.सं. १९८५ साल कार्तिकमा भाइटीकाको दिन
पुरा पढ्नुहाेस्लखरठ्याकको लोकतान्त्रिक दशैँ !!
लखरठ्याकलाई पनि दशैँ मज्जासँग लागेको छ । किनकिन नेपालीहरूलाई दशैँ आउनुको स्वाद नै बेग्लै हुन्छ, हुने
पुरा पढ्नुहाेस्जुकासँग जम्काभेट
दाहिने गोडाको बूढी औँला र माहिली औँलाको कापमा छिरेर तनतनी रगत चुसी ढाडिएर पुटुस्स भएको जुकालाई
पुरा पढ्नुहाेस्जुकासँग जम्काभेट
दाहिने गोडाको बूढी औँला र माहिली औँलाको कापमा छिरेर तनतनी रगत चुसी ढाडिएर पुटुस्स भएको जुकालाई
पुरा पढ्नुहाेस्होली रे होली !!
फागुन मासे पूर्णिमा तिथि । पहाडतिर होली, तराईतिर होरी । पहाडेहरूको फागु, समथरेहरूको फगुवा । लोलाका
पुरा पढ्नुहाेस्विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगिता
विश्वभरिबाट १०२ वटा छन्दकविताहरूको सहभागिता रहेको भिडियो प्रतियोगितामा मोरङकी मेनुका चापागाईको ‘नेपाल यही स्वर्ग मेरो’ शीर्षकको
पुरा पढ्नुहाेस्रङ नं. पो परेछ
एउटा मान्छेले आफ्नो घरमा फोन गरेर सोध्छ– को बोल्नुभएको ?{{read_more}} उताबाट– म यो घरको काम गर्ने
पुरा पढ्नुहाेस्भूगोलमै दुई महिना
एउटा तोरीलाहुरेले २, ४ वर्ष विदेश भ्रमण गर्ने अवसर पाएछ । विदेश भ्रमण सकेर गाउँ फर्केको
पुरा पढ्नुहाेस्

narnath luitel




























