साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँकी रह्यो यो तुस

अर्प्याै स्वर्ण परन्तु जीवन-जगत् तिम्रो बन्यो निष्ठुर, हामीले गहना लियौँ र सजिलै सट्टा दिएछौँ विष। तिम्रो जीवनको अकाल गति भो बाँकी रह्यो यो तुस ।

Nepal Telecom ad

हाम्रा व्यङ्ग्य र हास्यका कुलपिता नेपालका गौरव
त्यस्तो उच्च गरिष्ठ को छ अहिले गर्ने यहाँ पौरख
लेखी व्यङ्ग्य समाजका मुलुकका यो राष्ट्रमा चम्कने
हाम्रा भैरव हुन् अमूल्य गहना साहित्य चम्काउने
।१।

यौटा ज्योति थिए नि भानु जसरी मोती थिए चम्किला
त्यस्तै नै सम लेखनाथसँगमा श्री देवकोटा ठुला
हुन् सिद्धिप्रिय टाकुरा युगकला साहित्यका फाँटमा
त्यस्तै भैरव उच्च हास्यरसमा भर्ने कला आँतमा
।२।

जे अर्प्याै कवि हे परन्तु जहिल्यै पीडा पियौ उत्तर
अर्प्याै स्वर्ण परन्तु जीवन-जगत् तिम्रो बन्यो निष्ठुर
हामीले गहना लियौँ र सजिलै सट्टा दिएछौँ विष
तिम्रो जीवनको अकाल गति भो बाँकी रह्यो यो तुस
।३।

अक्षय निवास, बौद्ध, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हर्षले शुभकामना

हर्षले शुभकामना

काेषराज न्याैपाने
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x